Logo

नेकपा नेता छलफल गर्दै, ओलि निकट बालुवाटारमा र प्रचण्ड पक्षका संसद भवनमा



Spread the love

६ पुस,काठमाडौं । प्रतिनिधिसभा विघटन भएपछि दुई खेमामा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले आज छुट्टाछुट्टै भेला आयोजना गर्दैछन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफू निकट नेता तथा विघटित प्रतिनिधिसभाका सांसदहरुको भेला आयोजना गर्दैछन् ।

सोहीअनुसार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल पक्षका नेता तथा विघटित प्रतिनिधिसभाका सांसदहरुको आज भेला हुँदैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा हुने भेलाले प्रधानमन्त्रीले चालेका कदमको समिक्षा गर्दै आवश्यक रणनीति तय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्