Logo

लिलसँग बराबरीमा रोकियो पीएसजी



Spread the love

एजेन्सी। फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र लिलले बराबरी खेल्दै अंक बाँडेका छन् ।

नेयमार नहुदा र अर्का फरवार्ड एमबाप्पेलाई विश्राम दिइएको खेलमा पीएसजी लिलसँग गोलरहित बराबरीमा रोकिएको हो ।

लिग वानमा पीएसजीको यो दोस्रो बराबरी हो । यसअघि पीएसजीले बोर्डेअक्ससँग २–२ गोलको बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्