Logo

एलियन जस्तै बच्चाको जन्म



Spread the love

५ पुस, एजेन्सी । भारतमा भिन्न खालको बनावट भएका बच्चाको जन्म भएको छ । भारतको उत्तर प्रदेशमा एक महिलाले एलियनको जस्तो अनुहार भएको बच्चालाई जन्म दिएकी हुन् ।

एलियन जस्तो अनुहार भएको बच्चालाई हेर्न मानिसहरूको ठूलो भिड लागेको थियो । उक्त बच्चा एक निजी नर्सिङ होममा जन्मिएको हो ।

एलियन जस्तो अनुहा र भएको बच्चाको जन्म भएको केही क्षणमा नै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्