Logo

छोरीको विवाहमा दाइजो स्वरूप विषालु सर्प उपहार



Spread the love

५ पुस, एजेन्सी । विवाहमा एक जना व्यक्तिले दाइजोको रूपमा २१ वटा विषालु सर्प दिएका छन् । परम्परागत रूपमा नै यस्तै चलिआएको भन्दै ती व्यक्तिले पनि २१ वटा विषालु सर्प दाइजोको रूपमा दिएका हुन् ।

भारतको मध्यप्रदेशमा यो अनाैठो परम्परा रहेको छ । जहाँ छोरीको विवाहमा २१ वटा विषालु सर्प दाइजोको रूपमा दिनैपर्छ ।

त्यहाँको समुदायमा यदि कसैले छोरीको विवाहमा विषालु सर्प दाइजो नदिदाँ छोरीको विवाह चाँडै नै बिग्रने मान्यता छ ।

विवाह तय भएपछि बेहुलीका पिताले आफ्नो ज्वाईलाई उपहार दिनलाई नै सर्प समात्न सुरु गर्छन् ।

प्रतिक्रिया दिनुहोस्