Logo

क्रिकेट बोर्डमाथि खनिदै तिब्र गतिका बलर आमिरले लिए सन्यास



Spread the love

एजेन्सी। पाकिस्तानका तिब्र गतिका बलर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले आफूमाथि अपमानजनक व्यवहार गरेको भन्दै आमिरले सबैखाले अन्तर्राष्ट्रिय क्रिकेट करियरमा पूर्णविराम लगाएका हुन्।

पीसीबीले आफूलाई क्रिकेटबाट टाढा पुर्‍याउन खोजेको आरोप लगाउँदै आमिरले न्युजिल्यान्ड भ्रमणका लागि प्रारम्भिक चरणमा बोलाइएका ३५ खेलाडीमा नपरेपछि आफू सोचमग्न भएको बताए।

प्रतिक्रिया दिनुहोस्