Logo

एसियाली मुलुकमा कोभिड १९ विरुद्धको खोप २०२१ को अन्त्यमा मात्र आउँछ – डब्लुएचओ



Spread the love

एजेन्सी। विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले एसियाली मुलुकमा कोरोनाविरुद्धको खोप आउन अझै एक वर्ष लाग्न सक्ने जनाएको छ ।

डब्लुएचओका क्षेत्रीय निर्देशक डा. ताकेशी कासाइले एसियाली देशमा सन् २०२१ को मध्य तथा अन्त्यतिर मात्रै खोप ल्याउन सक्ने देखिएको बताएका हुन् ।

उनले खोप ल्याउनका लागि विभिन्न देशहरुसंग सम्झौता गरेको तर धेरैजसो देशले अझै पनि सुरु गर्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्