Logo

मेस्सी र रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले जिते फिफा ‘द बेस्ट’ अवार्ड



Spread the love

एजेन्सी। बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीले फिफा ‘द बेस्ट’ अवार्ड जितेका छन् । फिफाले वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको अवार्डका लागि मनोनयनमा परेका मेस्सी र रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले उपाधि जितेका हुन् ।

लेवान्डोस्कीकै गोलको आधारमा बायर्नले खेलेका सबै प्रतियोगिता जितेको थियो भने उनि सर्वाधिक गोलकर्ता समेत चुनिएका थिए ।

प्रतिक्रिया दिनुहोस्