Logo

शुक्रबारबाट जोरबिजोर प्रणालीको अन्त्य



Spread the love

२ पुस, काठमाडौं। काठमाडौंको यातायात साधनमा लाग्दै आएको जोरबिजोर प्रणाली हटेको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको प्रशासनका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, यातायात व्यवस्था विभागका प्रतिनिधि तथा यातायात व्यवसायी तथा मजदुरबीचको बैठकले ४ महिनादेखि लाग्दै आएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

भोलिबाट यातायातका साधनमा जोर बिजोर प्रणाली लागू हुने छैन ।

प्रतिक्रिया दिनुहोस्