Logo

प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकमा नजाने देउवाको अडान



Spread the love

२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बोलाएको संवैधानिक परिषद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन्।

मंगलबार जारी भएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नभएसम्म प्रतिपक्षी दलको नेता नजाने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

अध्यादेशबारे विरोध तीव्र भएपछि बुधबार नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीमा फिर्ता लिने सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस्