Logo

‘द कपिल शर्मा शो’ बाट भारती सिंह निकालियो भने लाई यस्तो जबाफ



Spread the love

एजेन्सी । पछिल्लो समय निकै चर्चामा आएको ‘द कपिल शर्मा शो’ बाट भारती सिंह लागुऔषध प्रकरण मुछिएपछि निकालिएको खबर बाहिर आएको थियो ।

उक्त शो को सुर्टिङका केही तस्वीर सेयर उनले इन्स्टाग्राम पोस्ट गरेको गरेकी छिन् । उनले रातो रंगको कुर्ता सलवाल लगाएको तस्बिर अहिले सामाजिक संजाल भाइरल भएको छ ।

तस्वीर सेयर गर्दै भारतीले क्याप्सनमा लेखेकी छिन्, ‘रातो रंग दिलको रंग मानिन्छ । कपिल शर्मा शो हरेक शनिबार–आइतबार राति साढे नौ बजे ।’

सिंह र उनका पति हर्ष लिंबाचियालाई डिसेम्बर ४ सम्म हिरासतमा राख्न अदालतले आदेश दिएको थियो । नारकोटिक एन्ड साइकोट्रापिक सब्सटेंसेज अदालतले यस्तो आदेश दिएको हो । ड्रग्सको मुद्दामा गिरफ्तारमा परेकी भारतीलाई कल्याण जेल र हर्षलाई तलोजा जेलमा राखिएको थियो ।

त्यसपछि जमानतमा रिहाई भएका थिए । यो तस्वीरले भारती सिह कपिल शर्माको शो बाट बाहिरीने हल्लालाई भने पुर्ण विराम लगाएको छ

प्रतिक्रिया दिनुहोस्