Logo

मार्चमा नेपालले अमेरिका र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्ने



Spread the love

काठमाडौं । नेपालले ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने भएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत दोस्रो सिरिजमा नेपालले ओमान र अमेरिकासँग सन् २०२१ को मार्चमा
एकदिवसीय सिरिज खेल्ने भएको हो ।

आईसीसीले पुन: सार्वजनिक गरेको विश्वकप लिग २ को तालिका अनुसार ओमानमा नेपालले मार्च १९ देखी २८ सम्म ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने छ ।

त्यस्तै, नेपालले सन् २०२१ जुलाईमा स्कटल्याण्डमा नामिबियासंग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्