Logo

सुनको मुल्यमा फेरी बढ्यो, कति पुग्यो आज तोलामा?



Spread the love

१ पुस, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले ८ सयले बढेको छ ।

मंगलबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कोरोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ८ सयले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलाको ९२ हजार ६ सय ५० रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा ३० रुपैयाँले बढेर एक हजार २ सय ३० रुपैयाँमा कारोबार कारोबार भइरहेको ।

प्रतिक्रिया दिनुहोस्