Logo

वर्षा र मनोजको बिहे हुँदै भने लाई बर्षको यस्तो जबाफ



Spread the love

काठमाडौं । पछिल्लो समय नेपाली सिनेमा को को सेलीब्रेटीहरु विवाह बन्धनमा बाधिन्दै छन् । केही दीन अघि मात्र विवाह बन्धनमा बाधीएकी श्वेताको हल्ला नसकिँदै फेरी अर्को खबर बाहिरिएको छ।

हास्य कलाकार मनोज गजुरेल सँग चर्चित नायिका वर्षा सिवाकोटी नाम जोडिए छ । वर्षा यतीखेर तनावमा छिन l यस्तैमा केही अनलाइन मिडियाले गजुरेल र अभिनेत्री वर्षा सिवाकोटीले विवाह गर्न लागेको समाचार समेत बनाएका छन् । उक्त समाचारले बजारमा हल्ला मच्चाएपछि अभिनेत्री सिवाकोटी भने तनावमा परेकी छिन् ।

‘वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै भनेर विभिन्न अनलाइनमा आएको समाचार देख्दा दया लागेर आयो’, उनले भनेकी छिन्, ‘भिजिटर बढाउने नाममा यथार्थभन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बद‍्नाम बनाएको छ ।’

आदरणीय सर, मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ । मेरो उहाँप्रति सम्मान सधैँ उचो नै रहेको छ । हामीलाई जोडेर कुप्रचार गर्दा कसको पो फाइदा होला र ?

 यस्तो छ वर्षाको फेसबुक स्टाटस :

प्रतिक्रिया दिनुहोस्