Logo

सुनको मुल्यमा गिरावट, कति पुग्यो आज तोलामा?



Spread the love

३० मंसिर, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले १ सयले घटेको छ ।

सोमबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कोरोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा १ सयले घटेर ९२ हजार ३ सय रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदी तोलाको एक हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्