Logo

बिग ब्यास खेल्न सन्दीप लामिछाने अष्ट्रेलिया प्रास्थान



Spread the love

३० मंसिर, काठमाडौं। नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास खेल्न आज अष्ट्रेलिया जाँदै छन् ।

उनी बिग बास क्रिकेट प्रतियोगिता खेल्न आज विहान एघार बजे कतार एयरवेजबाट अस्ट्रेलिया जान लागेका हुन् ।

यो सिजन सन्दिपले होबार्ट हुरिकेन्सबाट खेल्दैछन् । सन्दीप पुस एक गते अस्ट्रेलियाको एडिलेट पुगेर १४ दिनको क्वारेन्टिनपछि लिगमा सहभागि हुनेछन् । बिग बासको नयाँ सिजन बिहीबारबाट शुरु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्