Logo

नेपाली बजारमा आज कति छ सुनको मूल्य ?



Spread the love

२९ मंसिर, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले १ सयले घटेको छ ।

सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदीको मूल्य १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्