Logo

एभर्टनसँग चेल्सी पराजित



Spread the love

एजेन्सी। इंग्लिस प्रिमियर लिगमा चेल्सी एभर्टनसँग पराजित भएको छ । चेल्सी घरेलु टोलीसँग १–० ले हार ब्यहोरेको हो ।

सिगुर्डसनले खेलको २२औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

योसँगै चेल्सीको १७ खेलपछि अपराजित यात्रामा पुर्णविराम लागेको छ । चेल्सी २२ अंकसहित तेस्रो स्थानमा यथावत छ । एभर्टन २० अंकसहित सातौ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्