Logo

काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि



Spread the love

२७ मंसिर, काठमाडौं । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौला कोरोना संक्रमित भएका छन् । काँग्रेसका पूर्व महामन्त्री सिटौलामा शुक्रबार गरिएको पिसिआर परिक्षणमा पोजेटिभ रिपोर्ट आएको उनकोे सचिवालयले जनाएको छ ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्