Logo

गौतम बुद्ध कप आजबाट शुरु, बागमती र नारायणी भिड्दै



Spread the love

२७ मंसिर, काठमाडौं। आजबाट गौतम बुद्ध कप ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता चितवनमा सुरु हुँदैछ । कोरोनाका कारण प्रभावित बनेको घरेलु खेलकुदलाई चलायमान बनाउन बागमती प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।

भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुन लागेको प्रतियोगिताको पहिलो दिन आज बागमती र नारायणी भिड्दैछ ।

प्रतिक्रिया दिनुहोस्