Logo

कोरोना भाइरस: चीन वुहान जहाँ इतिहास बन्यो



Spread the love

एजेन्सी। कोरोना भाइरस चीन वुहान जहाँ कोभिड-१९ इतिहास बनेको छ ।

सारा विश्व कोरोनाभाइरस सङ्क्रमणका लहरहरूसँग सङ्घर्ष गरिरहेका बेला महामारी शुरू भएको वुहानमा भने स्थानीय स्तरमा भाइरस सङ्क्रमण नभएको महिनौँ भइसक्यो।

हामी उक्त शहरमा अहिले कस्तो छ भनेर हेर्न गएका थियौँ।

प्रतिक्रिया दिनुहोस्