Logo

नेवारी परिकारलाई विश्वसामु चिनाएर बीबीसी मास्टर सेफको फाइनलमा सन्तोष



Spread the love

काठमाडौं । विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का प्रतियोगी नेपाली सेफ सन्तोष साह प्रतियोगिताको फाइनल राउण्डमा प्रवेश गरेका छन् ।

बिहीबार राति प्रसारित एपिसोडमा सन्तोषले निर्णायक मण्डललाई नेवारी परिकार ‘योमरी’ चखाएर उनीहरुको मन जितेका थिए ।

बिहीबारको सेमीफाइनल राउण्डबाट सन्तोषले उत्कृष्ट ६ मा पर्दै फाइनल राउन्डको यात्रा तय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्