Logo

नेपाली बजारमा आज कति छ सुनको मूल्य ?



Spread the love

२६ मंसिर, काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहीबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । बिहीबार तोलामा १२०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्