२४ मंसिर, काठमाडौ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफुले चाहेर पनि काम गर्न नसकेको स्वीकार गरेका छन् ।
शाक्यले महानगरपालिका र विभिन्न सरोकारवाला निकाय बीच समन्वय नहँुदा आफुले चाहेर पनि धेरै काम गर्न नसकेको बताएका हुन् ।
तोकिएको निकायले काम नगर्ने तर दोष जति महानगर र प्रमुखले पाइरहेको उनको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्