Logo

महिलालाई भित्री वस्त्र लगाउन नदिने यो ठाउँ



Spread the love

२३ मंसिर, एजेन्सी । अमेरिकाको मध्य–पश्चिम राज्य मिसौरीमा युवतीहरुलाई भित्री वस्त्र लगाउन रोक लगाइएको छ । यदि कोही महिलाले लगाएमा कानुुनको उल्लंघन भएको ठहर गर्दै कारवाही गरिन्छ ।

उत्तर कैरोलिनामा महिलाहरुले शरीर ढाकी राख्नु पर्छ । दिनभर शरीर ढाकेर राख्नु पर्छ । इरानमा महिलामाथि विभेदकारी कानुन छन् । यतिसम्म की खेलकुद सम्बन्धमा पनि भेदभाव गरिन्छ । कतिपय खेल हेर्न पनि अनुमति दिइँदैन ।

त्यस्तै, साउदी अरब, इटाली लगायत अन्य थुप्रै विकसित देशमा पनि महिलाप्रतिको शंकुचित भावना कायमै छ । महिलाहरूले अझै स्वतन्त्रताको अनुभव गर्न पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्