Logo

मंगलबार ह्वात्तै बढ्यो सुनको मूल्य



Spread the love

२३ मंसिर, काठमाडौं । निरन्तर ओरालो लागेको सुनको मूल्य मंगलबार १५०० रुपैयाँले बढेको छ। आज तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदी मंगलबार तोलामा १२३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्