Logo

फेरि बढ्यो सुनको मूल्य, नेपाली बजारमा कति पुग्यो ?



Spread the love

२३ मंसिर, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले २ सय रुपैयाँले घटेको छ।

मंगलबार छापावाल सुन प्रतितोलामा १ हजार ५ सय रुपैयाँले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ६ सय ५० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा ३० रुपैयाँले बढेर एक हजार २ सय ३५ रुपैयाँले कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्