Logo

फेरि घट्यो सुनको मूल्य, नेपाली बजारमा कति पुग्यो ?



Spread the love

२१ मंसिर, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले २ सय रुपैयाँले घटेको छ।

आइतबार छापावाल सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९२ हजार २ सय ५० रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोलाको एक हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्