Logo

ला लिगामा क्याडिजसँग बार्सिलोना पराजित



Spread the love

एजेन्सी। बार्सिलोनाले स्पेनिस ला लिगामा हार ब्यहोरेको छ । क्याडिजको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना २–१ ले स्तब्ध बनेको हो ।

बार्सिलोनालाई स्तब्ध बनाउन क्याडिजका अल्भारो जिमिनेज र अल्भारो नेग्रेडोले गोल गरे । बार्सिलोनाले एक गोल उपहार पाएको थियो ।

जितसँगै क्याडिज १२ खेलबाट १८ अंक जोड्दै पाँचौ स्थानमा उक्लदा बार्सिलोना १४ अंकसहित सातौ स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्