Logo

साविक विजेता रियललाई सेभियाको चुनौती



Spread the love

एजेन्सी। स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले सेभियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार सेभियामा आज राति ९ बजे हुनेछ ।

घरेलु टोली सेभिया रियललाई पराजित गर्दै चौथो स्थानमा उक्लने दाउमा हुनेछ । रियल पनि सेभियालाई उसकै मैदानमा पराजित गर्दै लगातार दुई खेलमा बेहोरेको हारलाई पुर्णविराम लगाउने दाँउमा हुनेछ ।

सेभियाको ९ खेलबाट १६ अंक छ भने १० बाट रियल म्याड्रिडको १७ अंक छ ।

प्रतिक्रिया दिनुहोस्