Logo

‘देश र श्रीपेचको रक्षा’ को लागि चितवनमा मोटरसाइकल र्‍याली



Spread the love

२० मंसिर, काठमाडौँ । वीर गोर्खाली अभियानले चितवनमा राजसंस्था पुनःस्थापनाको माग गर्दै र्‍याली प्रदर्शन गरेको छ ।

‘देश र श्रीपेचको रक्षा’ को लागि भन्दै शनिबार मोटरसाइकल र्‍यालीसहित प्रदर्शन भएको हो ।

राष्ट्रिय झण्डा र पूर्व राजारानीको तस्बिर अंकित टिसर्ट लगाएर पारस बसपार्कबाट चौबिसकोठी, पुल्चोक हुँदै बाइपास रोड, मालपोत चोकबाट पुनः पारस बसपार्कमा पुगेर र्‍याली कोणसभामा परिणत भएको हो ।

प्रतिक्रिया दिनुहोस्