Logo

नेकपा सचिवालय बैठकअघि खुमलटार र बालुवाटारमा छलफल



Spread the love

२० मंसिर, काठमाडौं । नेकपा सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने बैठकमा दुवै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

बैठकअघि ओली पक्ष बालुवाटार र प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु खुमलटारमा आन्तरिक छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्