Logo

फेरि बढ्यो सुनको मूल्य



Spread the love

१९ मंसिर, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले बढेको छ।

शुक्रबार छापावाल सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९२ हजार ४ सय ५० रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्