Logo

बालुवाटारमा उत्सव – अर्थमन्त्री पौडेलले काटे जन्मदिनको केक



Spread the love
तस्बिर : प्रेस सल्लाहकार सुर्य थापाको फेसबुकबाट

१६ मंसिर, काठमाडौं । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक चलिरहेको छ।

बैठक सुरूअघि बालुवाटारमा अर्थमन्त्री तथा नेकपा महासचिव बिष्णु पौडेललेको जन्मदिनको केक काटिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नै पौडेलको बर्थ डे मनाउन केक मगाएका थिए।

महासचिव पौडेल आजदेखि ६२ वर्ष लागेका छन्।

तस्बिर : प्रेस सल्लाहकार सुर्य थापाको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्