Logo

फेरि बढ्यो सुनको मूल्य, नेपाली बजारमा कति पुग्यो ?



Spread the love

१६ मंसिर, काठमाडौं। मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाल सुनको मूल्य तोलामा ५०० बढेर ९० हजार ५०० रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच, सोमबार तोलामा ११२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ११५० रुपैयाँमा कारोबार भएको हो।

प्रतिक्रिया दिनुहोस्