Logo

सचिवालय बैठकमा ओलीले उठाएका प्रश्नको जवाफ दिने बहुमत सदस्यको तयारी



Spread the love

१६ मंसिर, काठमाडौ । नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी ओलीले पेश गरेको राजनीतिक प्रस्तावमा छलफल गर्न बैठक दिउँसो एक बजेपछि धुम्वाराहीमा बस्न लागेको हो ।

मंसिर १३ गते बसेको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेस गरेका थिए।

ओलीले उठाएका प्रश्नहरूको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत नेताहरुले सयुंक्त रुपमा लिखित जवाफ दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्