Logo

मनुङकोट पुगेका पौडेल भन्छन्, ‘रानाको दिन गए भन्थे अब फर्कियो’



Spread the love

१६ मंसिर, काठमाडौं । पर्यटकीय क्षेत्र तनहुँको मानुङकोटमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पुगेका छन्।बमंगलवार बिहान पौडेल गण्डकी प्रदेशका सांसद तथा जनप्रतिनिधिसहित मनुङकोट पुगेका हुन्।

आफ्नै प्रयासमा यस क्षेत्रमा पूर्वाधार बनेको उल्लेख गर्दै पौडेलले गाउँमै बस्ने दिन अब आएको बताए।

‘पहिले यहाँ रानाको दिन गए भन्थे, अहिले फर्कियो,’ पौडेलले भने।

महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानुङकोटको डाँडो रहेको छ।

प्रतिक्रिया दिनुहोस्