Logo

कुकुरसँग खेल्दा घाइते भए नवनिर्वाचित राष्ट्रपति बाइडेन



Spread the love

एजेन्सी। अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेन कुकुरसँग खेल्ने क्रममा घाइते भएका छन् ।

आइतबार डाक्टरहरुले जारी गरेको विज्ञप्तिमा बाइडेनको खुट्टामा ‘हेयरलाइन फ्रयाक्चर’ भएको छ ।

उनलाई केही हप्ता ‘वाकिङ बुट’ आवश्यक पर्ने बताइएको छ। शनिबार आफ्नो कुकुर ‘मेजर’ सँग खेल्ने क्रममा बाइडेन चिप्लिएर लडेका थिए।

प्रतिक्रिया दिनुहोस्