Logo

प्रधानमन्त्री ओली पनि टिकटकमा



Spread the love

१५ मंसिर, काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक एकाउन्ट खोलेका छन् । उनले आइतबार ‘केपी शर्मा ओली अफिसियल’ नामक टिकटक एकाउन्ट खोलेका हुन् । उनको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ ।

ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ ।

प्रतिक्रिया दिनुहोस्