Logo

कति छ आज नेपाली बजारमा सुनको मुल्य ?



Spread the love

१५ मंसिर, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले घटेको छ।

सोमबार छापावाल सुन प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ८९ हजार ५ सय ५० रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोलामा ३० रुपैयाँले घटेर एक हजार १ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्