Logo

सशस्त्र प्रहरीका ८ जना डीआईजीको सरुवा, को कहाँ पुगे ?



Spread the love

१२ मंसिर काठमाडौं । सशस्त्र प्रहरीका ८ जना नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ ।

गृह मन्त्रालयले शुक्रबा ती ८ जना डीआईजीको विभिन्न स्थानमा सरूवा गरेको हो । गृह मन्त्रालयले एक जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पनि सरुवा गरेको छ ।

सशस्त्र प्रहरीका प्रवक्ताको रूपमा काम गरेका डीआईजी राजु अर्यालको उपत्यका हेर्ने पशुपति बाहिनीको बाहिनीपतिमा सरुवा भएको छ । विस्तृतमा हेर्नुहोस् कहाँ भयो कसको सरूवा :

No description available.

प्रतिक्रिया दिनुहोस्