Logo

कति छ आज नेपाली बजारमा सुनको मुल्य ?



Spread the love

११ मङ्सिर, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले यथाव रहेको छ।

 बिहिबार छापावाल सुन स्थिर रहेर तोलाकाे ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९१ हजार रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । बिहिबार चाँदी तोलाको एक हजार १ सय ७५ रुपैयाँले भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्