Logo

विश्वमा सबैभन्दा धेरै जोखिम रहेका १० देश कुन-कुन हुन् ?



Spread the love

१० मंसिर, एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या १४ लाख १५ हजार ७ भन्दा धेरै कोरोना संक्रमण भएका छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।

वर्ल्डोमिटरका अनुसार अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर १४ लाख १५ हजार ७ सय ७६ जनाको मृत्यु भएको छ भने६ करोड १५ लाख १ हजार भन्दा बढी संक्रमित भएका छन्  ४ करोड १५ लाख ९६ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि २ लाख २४ हजार ७८ जनाको मुत्यु भएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि भारत बढी प्रभावित भएको छ ।कुन देशमा कतिको मृत्यु र कति संक्रमितकति ?

१. अमेरिका – १२,९५६,७८३
२. भारत – ९,२२२,२१६
३. ब्राजिल – ६,१२१,४४९
४. रुस – २,१६२,५०३
५. फ्रान्स – २,१५३,८१५
६. स्पेन – १,६१४,१२६
७. यु. के- १,५३८,७९४
८. इटाली – १,४५५,००२२
९.अर्जेन्टिना – १,३८१,७९५
१०. कोलोबिया – १,२६२,४९४
३४. मा नेपाल- २२४,०७८

प्रतिक्रिया दिनुहोस्