Logo

नेपाली बजारमा फेरि घट्यो सुनको मूल्य



Spread the love

१० मंसिर, काठमाडौं । बुधबार पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य १ हजार रुपैयाँले घटेर ९१ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

मंगलबार सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच मंगलबार ११ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ११ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्