Logo

पहिलो पटक गृह जिल्ला पुगेका अर्थमन्त्री पौडेललाई देखाइयो कालो झण्डा



Spread the love

१० मंसिर, बुटवल। मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला रुपन्देही पुगेका अर्थमन्त्री विष्णु पौडेललाई कालो झण्डा देखाएका छन् ।

काँग्रेसको भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ रुपन्देहीले नेकपाका महासचिव समेत रहेका अर्थमन्त्री पौडेललाई बुटवल नेपालगञ्ज सडकमा कालोझण्डा देखाएका हुन् ।

अर्थमन्त्रीसँग प्रदेश राजधानी साटेको भन्दै कांग्रेस कार्यकर्ताले विरोध जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्