Logo

बार्सिलोना पराजित, एटलेटिकोको अपराजित यात्रा कायमै



Spread the love

एजेन्सी। एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगामा १० वर्षपछि बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा एटलेटिकोले १-० को जित निकाल्यो ।

यानिक फरेर करास्को जितको नायक बने
उनले पहिलो हाफको इन्ज्युरी समयमा गोलरक्षक मार्क आन्दर टेर स्टेगनको गल्तिको फाइदा उठाउँदै गोल गरेका थिए ।

जितसँगै एटलेटिकोले शीर्षस्थानको रियल सोसिडाडसँग अंक बराबर गरेको छ। बार्सिलोना भने ८ खेलमा ११ अंकसहित अंक तालिकाको दशौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्