Logo

उदाउँदो सूर्यलाई अर्घ दिई छठको समापन



Spread the love

६ मंसिर, काठमाडौं। व्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

आज बिहान् व्रतालुले नदी, तालतलाउमा आफ्नो खेतबारीमा उपादन भएका सामग्री र विशेष प्रकारको पकवान सूर्यलाई अर्पण गरि पर्वको समापन गरेका थिए ।

सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस्