Logo

‘कोडिङ बुट क्याम्प इन नेपाल’को दाेस्राे ब्याचका लागि आवेदन खुल्ला



Spread the love

techrise-

नेपालमा पहिलो पटक आयोजना भइरहेको अनलाइन कोडिङ बुटक्याम्पअन्तर्गत दोश्रो ब्याचका लागि आवेदन खुल्ला गरिएकाे छ । पुर्व कार्य र अन्तर्वार्ता मा उत्तीर्ण हुने पाँच बिद्यार्थीलाइ टेकराइजले छात्रवृति प्रदान गर्ने जनाकारी दिएको छ ।

कोडिङ गर्न चाहने तर विभिन्न कारणवश गर्न नसकेका नेपाली युवालाई लक्षित गरी यो कार्यक्रम ल्याइएको हो । टेकराइजले नेपाली युवालाई कोडिङ सिकाएर उनीहरुलाई आर्थिक रुपमा सक्षम बनाउने र लोकल इस्युजमा इन्नोभेटिभ सोलुसन्स ल्याई युवालई सशक्तिकरण गर्ने उद्धेश्य लिएको छ । यसले नेपालमा सामाजिक र आर्थिक रुपमै सकारात्मक प्रभाव ल्याउने योजना ल्याएको छ ।

अावेदनका लागि : www.techrise.me

– लिभिङ विथ आइसिटी बाट

प्रतिक्रिया दिनुहोस्