३ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटरमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलि पनि सहभागी भएका छन् ।
ओली इतर समूहले बैठक स्थगित गर्न अस्वीकार गरेपछि ओलीपनि अन्ततः बैठकमा सहभागी हुने निश्चित भएको हो ।
प्रतिक्रिया दिनुहोस्