Logo

अन्ततः नेकपा सचिवालय बैठक बस्न राजी भए प्रधानमन्त्री ओली



Spread the love

३ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले पनि सहभागीता जनाउने भएका छन् ।

ओली इतर समूहले बैठक स्थगित गर्न अस्वीकार गरेपछि उनिपनि अन्ततः बैठकमा सहभागी हुने निश्चित भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बालुवाटारमा दिउँसो १ बजे सचिवालय बैठक र २ बजे क्याबिनेट बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्