Logo

डा. गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने



Spread the love

२९ कार्तिक, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित डा.गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

अ‍ोलीले आज आफ्नो ट्वीटरबाट डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी समेत गराएका छन् ।

शुक्रवार कोरोना पोजेटिभ देखिएका केसिको उपचार महाराजगञ्जस्थित टिचिङ अस्पतालमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्